नियमावली

लोकसेवा आयोगले लिने विभिन्न सेवाको परिक्षाको लागि आवश्क नियमावली रहने छ । तपाईहरुलाई आवश्यक नियमावलीको लागि तलको लिङ्कहरु खोली हेर्न र पढ्नका साथै डाउनलोड गरी सुरक्षित राख्न सक्नुहुनेछ ।

१. अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९

२. कर्मचारी समायाेजन नियमावली, २०७४

३. निजामती सेवा नियमावली, २०५०

४. निजामती कर्मचारी कल्याणकारी कोष नियमावली, २०७२

५. प्रतिनिधि सभा नियमावली, २०७५

error: Content is protected !!