सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित

काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । ३७८ जना सहभागी रहेको लिखित परीक्षामा ६५ जनाले नाम निकालेका छन् ।

नतिजा हेर्न तथा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!