सहसचिवको लिखित नतिजा सार्वजनिक(सूचीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत मङ्सिरमा लिइएको आन्तरिक प्रशासनतर्फ लेखा परीक्षण सेवा, प्रशासन सेवा र न्याय सेवातर्फ सरकारी वकिल समूह र न्याय समूह तर्फको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!